नेपाली राष्ट्रिय क्रिकेट टोलीले इटालीविरुद्ध विश्वकपमा लगातार विकेट गुमाएको छ। लोकेश बम पन्ध्रौँ ओभरमा ३ रन बनाएर आउट भएका हुन्। ९६ रन बनाएको नेपालले पाँच विकेट गुमाइसकेको छ। प्रकाशित: माघ २९, २०८२ बिहिबार १६:२१ 33 Shares
प्रतिक्रिया