खेल


क्रिकेटर करण केसी विवाह बन्धनमा

क्रिकेटर करण केसी विवाह बन्धनमा

नेपालखबर
फागुन १२, २०८२ मंगलबार १२:२७, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी र चलचित्र पत्रकार वर्षा बस्नेत विवाह बन्धनमा बाँधिएका छन्। 

क्रिकेटर केसी र पत्रकार बस्नेतले लामो समयको प्रेम-सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। दुवैले सामाजिक सञ्जालमार्फत विवाहको तस्बिर सार्वजनिक गर्दै लगनगाँठो कसेको जानकारी दिएका हुन्। उनीहरूले फागुन ८ मा विवाह गरेका हुन्। 

यसको जानकारी आज मात्रै सार्वजनिक गरेका छन्। उनीहरूले अग्रेजी नयाँ वर्षमा इन्गेजमेन्ट गरेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad