स्पिन अलराउन्डर सन्तोष यादवले टी–२० आई क्रिकेटमा डब्यु गरेका छन्।
घरेलु मैदानमा जारी यूएईविरुद्धको दुई खेलको टी–२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा डेब्यु गरेका हुन्।
प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशबाट खेलेका थिए।
पीएम कपमा उनले २१ विकेट लिएका थिए। २ सय ६५ रन बनाएका थिए। नेपालबाट टी–२० आई खेल्ने सन्तोष ५५ औँ खेलाडी हुन्।

81
Shares

प्रतिक्रिया