आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र अमेरिकाबिचको प्रतिस्पर्धा हेर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन्।
अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपाली क्रिकेट टोलीले पहिले फिल्डिङ गरेको खेल जारी छ।
प्रतिक्रिया