खेल


कप्तान रोहित पौडेलले बनाए अर्धशतक

कप्तान रोहित पौडेलले बनाए अर्धशतक

नेपालखबर
जेठ ४, २०८३ सोमबार १४:५१, काठमाडौँ

कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलामा स्कटल्यान्डविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनले ७६ बलमा २ चौका र १ छक्का सहयोगमा अर्धशतक हानेका हुन्। ओडीआईमा रोहितको यो १२औँ अर्धशतक हो। 

आजकै खेलमा यसअघि इशान पाण्डेले अर्धशतक हानेका थिए। स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेटको क्षतिमा १६७ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad