खेल


राष्ट्रिय टोलीका लागि दीपेन्द्रको नवौँ अर्धशतक

राष्ट्रिय टोलीका लागि दीपेन्द्रको नवौँ अर्धशतक

तस्बिर: सरोज नेपाल/नेपालखबर


नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १३:३८, काठमाडौँ

राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक शृंखलामा अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका छन्। 

शुक्रबार दीपेन्द्रले २९ बलमा ४ चौका ३ छक्का सहयोगमा अर्धशतक पूरा गरे। राष्ट्रिय टोलीका लागि ओडीआईमा दीपेन्द्रको यो नवौँ अर्धशतक हो। 

उनी ५९ रनमा आउट भएका छन्। 

यसअघि इशान पाण्डेले अमेरिकाविरुद्ध अर्धशतक पूरा गरेका थिए। इशानले ६१ बलमा ३ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। राष्ट्रिय टोलीका लागि ओडीआईमा इसानको लगातार दोस्रो अर्धशतक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad