जोर्डनले आज विश्वकप फुटबलमा डेब्यु गर्दै छ। आज ऊ अस्ट्रियासँग भिड्दै छ। यी दुई टोली समूह जेमा छन्। फिफा वरीयतामा अस्ट्रिया २४औँ र जोर्डन ६३औँ स्थानमा छन्। प्रकाशित: असार ३, २०८३ बुधबार ९:५४ 57 Shares
प्रतिक्रिया