कोस्टारिकाले जर्मनीविरुद्ध गोल फर्काएको छ।
खेलको १० औं मिनेटमा पछि परेको कोस्टारिकाले ५८ औं मिनेटमा बराबरी गरेको हो।
कोस्टारिकाको बराबरीसँगै जर्मनीको विश्वकप यात्रा शंकटमा परेको छ।
अर्को खेलमा जापानले स्पेनविरुद्ध अग्रता बनाएपछि दुवै खेलको नतिजा उल्टिए मात्रै जर्मनी अघिल्लो चरणमा पुग्न सक्छ।
कोस्टारिकाका लागि खेलको ५८ औं मिनेटमा एलसिङ टेजेराले गोल गरेका हुन्।
मंसिर १६, २०७९, बिहीबार
प्रतिक्रिया