इजरायल गएका बेला हमासले अपहरण गरी गाजा लगेर बन्धक बनाउँदा मारिएका कञ्चनपुरका विपिन जोशीको आज (मंगलबार) अन्त्येष्टि गरिँदै छ।
उनको शव सोमबार मात्र काठमाडौँ हुँदै विपिनको गृहजिल्ला कञ्चनपुर पुर्याइएको थियो।
अब आज बिहानै उनको अन्तिम संस्कार गर्न लागिएको हो। त्यसअघि उनको शवयात्रा निकालिएको छ।
उनको अन्त्येष्टि महाकाली नदीको भुजेला घाटमा गरिने छ।
शवयात्राका केही तस्बिर-




भिडिओ पनि:
अर्को भिडिओ-
207
Shares

प्रतिक्रिया