कैलाली क्षेत्र नम्बर १ मा कांग्रेसका जनकराज चौधरीले अग्रता कायम गरेका छन्।
हालसम्मको मतपरिणामअनुसार ७१७ मतका साथ कांग्रेसका चौधरीले अग्रता बनाइरहँदा उनलाई रास्वपाकी उम्मेदवार कोमल ज्ञवालीले ६६२ मतका साथ पछ्याइरहेकी छन्।
नेकपाका रामलाल डगौँराले २०७, एमालेका द्वारिकाप्रसाद न्यौपानेले १९१ र उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले १२२ मत ल्याएका छन्।
231
Shares

प्रतिक्रिया