बागमती


खाना अड्केर बेहोस आइतरामको मृत्यु

खाना अड्केर बेहोस आइतरामको मृत्यु

नेपालखबर
माघ २४, २०८० बुधबार १०:४९, हेटौँडा

चितवनमा खाना खाने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार खाना अड्किँदा कालिका नगरपालिका-६ शान्तिटोलका ६८ वर्षीय आइतराम कुमालको मृत्यु भएको हो। 

कुमाल आफ्नै घरमा मंगलबार साँझको खाना खाने क्रममा अड्किएर बेहोस भएका थिए।

उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा राति पौने ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .