कारोबार


अंग्रेजी नयाँ वर्षको अवसरमा भिभान्ता होटलद्वारा अर्फान हाेमका बालबालिकालाई खाना प्रदान

अंग्रेजी नयाँ वर्षको अवसरमा भिभान्ता होटलद्वारा अर्फान हाेमका बालबालिकालाई खाना प्रदान

नेपालखबर
पुस १७, २०७७ शुक्रबार ११:२४,

ललितपुरको झम्सीखेलमा रहेको चारतारे होटलले अंग्रेजी नयाँ वर्षको अवसरमा द अर्फान होम्सका बालबालिकालाई होटलमै बोलाएर खाना प्रदान गरेको छ।

होटलले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत २४ बालबालिकालाई बोलाएर खाना खुवाएको हो।

बालबालिकाहरुले नयाँ वर्षको दिन होटलमै खाएर, खेलेर बिताएको होटलले जनाएको छ।

सन् २०१८ मा होटल सुरु भएयता धेरै बालबालिकालाई होटलमै बोलाएर यस्तो सेवा प्रदान गर्दै आएको होटलले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad