नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२६ रुपैयाँ ३४ पैसा र बिक्री दर १२६ रुपैयाँ ९४ पैसा रहेको छ।
त्यस्तै युरो १ को खरिद दर १२८ रुपैयाँ ५९ पैसा तथा बिक्री दर १२९ रुपैयाँ २० पैसा तोकिएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४८ रुपैयाँ २० पैसा र बिक्री दर १४८ रुपैयाँ ९० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
159
Shares
प्रतिक्रिया