जेनजी आन्दोलनका क्रममा पोखराको सराङकोटस्थित बाल सुधारगृहबाट फरार बलात्कार मुद्दाका दोषीलाई प्रहरीले पक्राउ गरेको छ।
कास्की प्रहरीका अनुसार गत भदौ २४ गते भागेका उनलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले बिहीबार पोखरा १३, माछापोखरीबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला कारागार कास्कीमा पठाइएको छ।
18
Shares

प्रतिक्रिया