राजनीति


१५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुन्छ : सिटौला

१५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुन्छ : सिटौला

नेपालखबर
साउन ११, २०८२ आइतबार १२:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १५ औँ महाधिवेशन २०८३ को दसैं आसपासमा हुने बताएका छन्।

आइतबार होटेल यल्लो प्यागोडामा केही पत्रकारहरूसँग कुराकानी गर्दै त्यसअघिका कुनै पनि महाधिवेशन ४ वर्षका नभएको तर्क गरे। 

‘कांग्रेसको १५ औँ  महाधिवेशन २०८३ को दसैं आस्पास हुन्छ,’ सिटौलाले भने, ‘ ९, १०, ११, १२, १३, १४ औँ पनि ५ वर्षमा भएका हुन्। ४ बर्ष भएको रेकर्ड छैन। अब पनि त्यही हो।’

 उनले चाँडो महाधिवेशन गर्न क्रियाशिल सदस्यको टुंगो नै लाग्न बाँकी रहेको बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad