राजनीति


मन्त्रिपरिषद् निर्णय: चिरञ्जीवी चटौत सचिवमा बढुवा

मन्त्रिपरिषद् निर्णय: चिरञ्जीवी चटौत सचिवमा बढुवा

नेपालखबर
असोज ९, २०८२ बिहिबार १८:५२, काठमाडौँ

सरकारले चिरञ्जीवी चटौतलाई सचिवमा बढुवा गरेको छ।

मन्त्रिपरिषद्को आजको बैठकले यो निर्णय गरेको हो।

चटौत प्राविधिकतर्फका सहसचिव थिए। उनले विद्युत विकास विकासको महानिर्देशक र पञ्चेश्वर परियोजनाको अतिरिक्त प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad