राजनीति


काठमाडौँ प्रशासनले भन्यो: सार्वजनिक जग्गा विक्री वितरण तत्काल रोक्नू

काठमाडौँ प्रशासनले भन्यो: सार्वजनिक जग्गा विक्री वितरण तत्काल रोक्नू

नेपालखबर
असोज २८, २०८२ मंगलबार १७:४२, काठमाडौँ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सार्वजनिक जग्गा विक्री वितरण गर्न नपाउने व्यवस्था हुँदाहुँदै पनि विक्री भएको सूचना आएको भन्दै यसबारे सचेत गराएको छ।  

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सूचना जारी गर्दै गैरसरकारी संस्था, संघ, संस्था, मठमन्दिर, ट्रस्टको नाममा रहेको जग्गा विक्री नगर्न नगराउन काठमाडौँभित्रका सबै मालपोत कार्यालयलाई निर्देशन गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad