राजनीति


मध्य अफ्रिकी गणतन्त्रमा परिचालित नेपाली शान्ति सैनिकको अदलीबदली

मध्य अफ्रिकी गणतन्त्रमा परिचालित नेपाली शान्ति सैनिकको अदलीबदली

फाइल फोटो


नेपालखबर
पुस ११, २०८२ शुक्रबार १५:५४, काठमाडौँ

संयुक्त राष्ट्रसंघको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली सेनाको युद्ध भैरव गण तेस्रो डफ्फालाई गोरखनाथ गणको डफ्फाले बदली गरेको छ। 

उक्त मुलुकबाट बिहीबार २२४ जना शान्ति सैनिक फिर्ता भएका र यहाँबाट २२५ जना त्यसतर्फ सोही दिन प्रस्थान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

हाल उक्त देशमा एक हजार १८८ जना कार्यरत छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad