राजनीति


बारा १ मा रास्वपाका धिमालको अग्रता झण्डै ५ गुणा बढी, एमाले तेस्रो

बारा १ मा रास्वपाका धिमालको अग्रता झण्डै ५ गुणा बढी, एमाले तेस्रो

नेपालखबर
फागुन २२, २०८२ शुक्रबार १६:४०, काठमाडौँ

बारा १ मा रास्वपाका गणेश धिमालले अग्रता झन् झन् फराकिलो बनाउँदै लगेका छन्। 

ताजा मतगणनाअनुसार प्रतिस्पर्धी भन्दा धिमाल ८ हजार ८९५ मतले अघि छन्। 

धिमालले ११ हजार २२५ मत पाउँदा कांग्रेसका शम्भुप्रसाद बुढाथाकीले २ हजार ३३० मत ल्याएका छन्।

यहाँ एमालेका अच्युतप्रसाद मैनालीले १ हजार ६६५ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad