राजनीति


डोटीमा कांग्रेसका भरत खड्का विजयी

डोटीमा कांग्रेसका भरत खड्का विजयी

नेपालखबर
फागुन २३, २०८२ शनिबार १२:३६, काठमाडौँ

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको अन्तिम मतपरिणामअनुसार कांग्रेस उम्मेदवार खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएका निर्वाचन आयोगले जनाएको छ।

यहाँ नेकपा एमालेका उम्मेदवार दीपकबहादुर धामीले १४ हजार एक सय १० मत ल्याएका छन्।

रास्वपाका उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २ सय ७० मत ल्याएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad