राजनीति


बजेटबारे रणनीति बनाउन सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

बजेटबारे रणनीति बनाउन सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १२:३६, काठमाडौँ

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व आफ्नो रणनीति तय गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। 

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भुमिका र सदनमा प्रस्तुत हुने विषयमा विस्तृत छलफल हुने बताइएको छ। 

जेठ १५ गते अपराह्न ४ बजे संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदै छ। 



कांग्रेस संसदीय दलको बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्मा पार्टीले अवलम्वन गर्ने रणनीतिबारे पनि छलफल हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad