प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको बिरोधमा नेकपा एमालेले सोमबार माइतीघरमा नारावाजीसहित प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले राष्ट्रियता हराएको प्रधानमन्त्री मुर्दावाद, कालापानी र लिपुलेक हाम्रै हो, राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर लगायतका नारा लगाएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार प्रतिनिधिभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको छ’ भनेपछि चौतर्फी आलोचना भइरहेको छ।
93
Shares

प्रतिक्रिया