राजनीति


संसद् विघटनको सिफारिसप्रति ‘पर्ख र हेर’को अवस्थामा वामदेव, भनेः मेरो न समर्थन छ, न विरोध

संसद् विघटनको सिफारिसप्रति ‘पर्ख र हेर’को अवस्थामा वामदेव, भनेः मेरो न समर्थन छ, न विरोध

नेपालखबर
पुस ५, २०७७ आइतबार ६:४२,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सरकारले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि आफू ‘पर्ख र हेर’को अवस्थामा रहेकाे प्रतिक्रिया दिएका छन्।

उनले सरकारको सिफारिसप्रति आफ्नाे समर्थन र विरोध नभएको बताएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले फेसबुकमार्फत जानकारी दिएका छन्।

गौतमको भनाइ उद्धृत गर्दै उनले लेखेका छन्, ‘संसद भंग। मेरो न समर्थन छ, न विरोध। पर्ख र हेरको अवस्थामा छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad