राजनीति


नयाँ मन्त्रीलाई एमाले नेता विष्णु रिजालको शुभकामना होइन, सुझाव

नयाँ मन्त्रीलाई एमाले नेता विष्णु रिजालको शुभकामना होइन, सुझाव

नेपालखबर
जेठ २२, २०७८ शनिबार ५:९,

नेकपा एमालेका नेता विष्णु रिजालले नयाँ मन्त्रीलाई शुभकामना होइन, सुझाव दिएका छन्।

शुक्रबार पुनर्गठित मन्त्रिपरिषदमा सहभागी भएका मन्त्रीलाई ‘म जीवनभर यही पदमा रहन्छु’ भन्ने भ्रममा नपरी काम गर्न नेता रिजालले आग्रह गरेका हुन्।

‘राजनीतिकर्मीका लागि मन्त्री बन्नु वा बिदा हुनु सामान्य र नियमित विषय हो,’ उनले भनेका छन्, ‘यति मात्र आशा र अपेक्षा रहन्छ– मन्त्री पदमा रहँदा ‘म आजीवन यहीं रहन्छु’ भन्ने नसोचिए दिएर ‘यसबाट बिदा भएपछि आफ्नै धरातलमा फर्किनुपर्छ’ भन्ने सोचिदिए पुग्छ। बाँकी त आफ्ना प्राथमिकता र ल्याकतका कुरा भए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad