समाज


काठमाडौँमा दुई फरक ठाउँमा दुईजना मृत भेटिए

काठमाडौँमा दुई फरक ठाउँमा दुईजना मृत भेटिए

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८० बुधबार १८:८, काठमाडौँ

काठमाडौं महानगरपालिका-२५ भेडासिंह डेरा गरी बस्ने भारतको पश्चिमबंगाल घर भएका ५१ वर्षीय बब्लु हल्देर कोठाभित्र मृत भेटिएका छन्। 

उनी बुधबार मृत भेटिएका हुन्। मृत भेटिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यसैगरी काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित विलिङ्नेस अस्पतालको भान्सामा कार्यरत सिन्धुपाल्चोक घर भएकी ६० वर्षीया अम्बिका तिमिल्सेना पनि मृत भेटिउकी छन्। 

उनी अस्पतालको अण्डरग्राउण्डमा रहेको पानी ट्याङकीभित्र बुधबार मृत अवस्थामा फेला परेकी हुन्। यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .