समाज


सनसिटी अपार्टमेन्टमा स्वास्थ्यकर्मी, यसरी हुँदै छ र्‍यापिड टेस्ट (फोटोफिचर)

सनसिटी अपार्टमेन्टमा स्वास्थ्यकर्मी, यसरी हुँदै छ र्‍यापिड टेस्ट (फोटोफिचर)

प्रविन कोइराला
बैशाख ३, २०७७ बुधबार ६:३८,

सनसिटी अपार्टमेन्टमा सरकारले र्‍यापिड टेस्ट सुरु गरेको छ। त्यहाँ बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ भने स्वास्थ्यकर्मीहरु परिचालन गरिएका छन्।

लन्डनबाट आएका तीन जनामध्ये दुई जनामा कोरोना पोजिटिभ रिपोर्ट आएसँगै काठमाडौं महानगरपालिकाले अपार्टमेन्ट वरपर निस्संक्रामक औषधि छरेको छ। वरपरको वातावरण सुनसान छ।

suncity corona v 2 copy
suncity corona v 3 copy
suncity corona v 4 copy
suncity corona v 5 copy
suncity corona v 6 copy
suncity corona v 8 copy
suncity corona v 7 copy
suncity corona v 9 copy

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad