समाज


मसाज सेन्टरमा उपत्यका अपराध अनुसन्धानको छापा, २५८ नियन्त्रणमा

मसाज सेन्टरमा उपत्यका अपराध अनुसन्धानको छापा, २५८ नियन्त्रणमा

नेपालखबर
बैशाख २०, २०८३ आइतबार २०:३०, काठमाडौँ

प्रहरीले काठमाडौं र ललितपुरको विभिन्न मसाज सेन्टरबाट २ सय ५८ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार ५७ वटा मसाज सेन्टरमा छापा मारेको थियो।

पक्राउ परेकाहरूमाथि अनैतिक क्रियाकलाप गरेको आरोप छ। प्रहरीले काठमाडौँको ठमेल, बौद्ध तथा ललितपुरको विभिन्न ठाउँमा रहेका मसाज सेन्टर छापा मार्दा २४० जना महिला र १८ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad