समाज


पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा गाडी चलाउन रोक

पहिरोको जोखिम बढेपछि बीपी राजमार्गमा गाडी चलाउन रोक

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८३ मंगलबार १४:३९, काठमाडौँ

वर्षापछिको बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध भएका छन्। 

बाढी-पहिरोको कारण मंगलबार दिउँसोदेखि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। 

त्यसैगरी हिल्सा-सिमकोट सडक पनि पहिरोको कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

त्यसैगरी भोजपुरमा मध्यपहाडी, संखुवासभामा कोसी र म्याग्दीमा बेनी-जोमसोम सडक बाढी पहिरोको कारण अहिले एकतर्फी भएका छन्। 

हेर्नुहोस् अवरुद्ध र सूचारु सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad