समाज


सवारी दुर्घटना: २४ घटामा ११ जनाको मृत्यु, १२७ घाइते

सवारी दुर्घटना: २४ घटामा ११ जनाको मृत्यु, १२७ घाइते

नेपालखबर
जेठ २१, २०८३ बिहिबार १२:४, काठमाडौँ

गएको २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर १२७ जना घाइते भएका प्रहरीले जनाएको छ

यस अवधिमा लुम्बिनी प्रदेशमा तीन, काठमाडौँ उपत्यकामा तीन, गण्डकीमा दुई, बागमतीमा एक र कोसी प्रदेशमा दुई जनाको मृत्यु भएको हो। 

त्यसैगरी दुर्घटनामा परेर बागमतीमा १२, काठमाडौँ उपत्यकामा ३९, कोसीमा ३८, सुदूरपश्चिममा ६, लुम्बिनीमा १० र मधेस प्रदेशमा १६ जना घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad