कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
कर्णालीमा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको हाे।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सूचना जारी गर्दै प्रदेशभित्र रहेका सबै सरकारी कार्यालय तथा सार्वजनिक सङ्घ–संस्थामा सार्वजनिक बिदा दिने जानरकारी िदएको थियो।
प्रदेश सरकारको २०८२ चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो।
9
Shares

प्रतिक्रिया