निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या दिनदिनै थपिइरहेको छ।
गृह मन्त्रालयले आज शुक्रबार बिहान १० बजेसम्म निषेधाज्ञा घोषणा गर्ने जिल्लाको संख्या ६१ पुगेको जनाएको छ।
कोरोना संक्रमण तीव्र रूपमा फैलिन थालेपछि अत्यावश्यक अवस्थाबाहेक अन्य बेला घबारट समेत निस्कन नपाइने गरी एकपछि अर्काे जिल्लामा निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा अवधिका बेला के के गर्न पाइने तथा नपाइने भन्ने विषयमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आदेश जारी गरेका छन्।
देशका जम्मा ७७ जिल्लामध्ये निषेधाज्ञा जारी गर्न अब १६ जिल्ला मात्र बाँकी छन्।
यी हुन्, निषेधाज्ञा घोषित ६१ जिल्ला (समय–तालिकासहित) :
3
Shares

प्रतिक्रिया