ad ad

खेल


हङकङविरुद्ध नेपाल : करणले लिए पहिलो विकेट

हङकङविरुद्ध नेपाल : करणले लिए पहिलो विकेट

नेपालखबर
फागुन २७, २०८० आइतबार ११:४०, काठमाडौँ

हङकङविरुद्ध मैत्रीपूर्ण टी२० क्रिकेट खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ। 

करण केसीले हङकङका मार्टिन कोट्जीको विकेट लिएका हुन्। केसीले गुल्सन झाको हातबाट कोट्जीलाई क्याचआउट गराए। 

टस जितेर मङककमा फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको हङकङले पाँचौँ ओभर चलिरहँदा १ विकेट क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .