सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध चितवन लायन्सका रबि बोपाराले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा बिहीबार दबाबमा रहेको चितवनलाई बोरापाको अर्धशतकले सम्हालेको हो। उनले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतले अर्धशतक बनाएका हुन्।
प्रतिक्रिया