खेल


१२औँ ओभरमा जनकपुरले लियो लुम्बिनीको २ विकेट

१२औँ ओभरमा जनकपुरले लियो लुम्बिनीको २ विकेट

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १८:५०, काठमाडौँ

१२औँ ओभरका अन्तिम दुई बलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सको दुई विकेट झारेको छ। 

मायान यादवले रोहित पौडेल र सन्दीप जोराको महत्त्वपूर्ण विकेट लिएका हुन्। 

पौडेलले ३४ रन र जोराले ० रन मात्र बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad