खेल


१० ओभर सकिँदा इंग्ल्यान्डले बनायो ८४ रन, नेपालले झार्‍यो तीन विकेट

१० ओभर सकिँदा इंग्ल्यान्डले बनायो ८४ रन, नेपालले झार्‍यो तीन विकेट

तस्बिर: सरोज नेपाल


नेपालखबर
माघ २५, २०८२ आइतबार १६:१२, काठमाडौँ

आईसीसी पुरुष टी२० विश्वकपअन्तर्गत नेपाल र इंग्ल्यान्ड अहिले खेलिरहेका छन्। 

पहिलो दश ओभर सकिँदा इंग्ल्यान्डले तीन विकेट गुमाएर ८५ रन बनाएर खेलिरहेको छ। 

नेपालका सन्दीप लामिछाने, शेर मल्ल र नन्दन यादवले समान १ विकेट लिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad