खेल


ऐरीलाई दोस्रो सफलता, इंग्ल्यान्डले गुमायो पाँचौँ विकेट

ऐरीलाई दोस्रो सफलता, इंग्ल्यान्डले गुमायो पाँचौँ विकेट

तस्बिर: सरोज नेपाल


नेपालखबर
माघ २५, २०८२ आइतबार १६:३५, काठमाडौँ

दीपेन्द्र सिंह ऐरीले इंग्ल्यान्डविरुद्ध व्यक्तिगत दोस्रो विकेट झारेका छन्। 

१६औँ ओभरको तेस्रो बलमा उनले साम कुरानलाई बोल्ड आउट गरेका हुन्। 

कुरानले ८ बल खेलेर २ रन बनाए। 

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad