नेपाली राष्ट्रिय टोलीका दीपेन्द्र सिंह ऐरीले टी२० विश्वकपमा धेरै विकेट लिनेमा सोमपाल कामीको रेकर्ड तोडेका छन्। उनले ८ विकेट लिँदै धेरै विकेट लिने नेपाली खेलाडी बनेका हुन्। यसअघि ७ विकेट लिएका सोमपालको नाममा यो कीर्तिमान थियो। प्रकाशित: माघ २५, २०८२ आइतबार १६:४६ 81 Shares
प्रतिक्रिया