खेल


६ रनले अर्धशतकबाट चुके ऐरी, १५औँ ओभरमा तेस्रो विकेट गयो

६ रनले अर्धशतकबाट चुके ऐरी, १५औँ ओभरमा तेस्रो विकेट गयो

नेपालखबर
माघ २५, २०८२ आइतबार १८:१५, काठमाडौँ

नेपालले १५औँ ओभरमा तेस्रो विकेट गुमाएको छ। 

२९ बलमा ४४ रन बनाउँदै दीपेन्द्रसिंह ऐरी आउट भएका हुन्। उनी अर्धशतकबाट ६ रनले मात्रै चुके।

नेपालले १२५ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad