नेपालले १५औँ ओभरमा छैठौँ विकेटमा गुल्सन झालाई गुमाएको छ। उनी १४ बलमा ११ रन बनाएर आउट भए। अहिले क्रिजमा दीपेन्द्र सिंह ऐर ३५ मा ३३ रन बनाएर खेलिरहेका छन् भने सोमपाल कामी उनलाई साथ दिन आएका छन्। नेपालले १६औँ ओभर खेलिरहँदा ८० रन बनाएको छ। प्रकाशित: फागुन ३, २०८२ आइतबार १२:३२ | February 15, 2026 54 Shares
प्रतिक्रिया