राष्ट्रिय महिला भलिबल टोली तथा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबकी लिबेरो सलिना श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छिन्।
सलिनाले सोमबार बूढानीलकण्ठ–१०, बालुवाखानी चोक निवासी सन्तोष श्रेष्ठसँग लगनगाँठो कसेकी हुन्।
नेपालले २ पटक एभीसी सेन्ट्रल जोनमा स्वर्ण, दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जित्दा सलिना टोलीकी मुख्य सदस्य थिइन्।
147
Shares

प्रतिक्रिया