ad ad

सुदूरपश्चिम


महाकालीमा जलस्तर बढ्यो, शारदा ब्यारेजमा आवागमन बन्द

महाकालीमा जलस्तर बढ्यो, शारदा ब्यारेजमा आवागमन बन्द

फाइल तस्बिर


नेपालखबर
असोज १, २०७९ शनिबार ११:८, कञ्चनपुर

अविरल वर्षापछि कञ्चनपुरको महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ।

नदीमा पानीको सतह बढेकाले शारदा ब्यारेजमा आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले बताए।

उनका अनुसार महाकालीमा पानीको बहाव एक लाख ६४ हजार क्युसेक पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .