नेपालका दिवेश पोखरेल ‘अर्थर गन’ अमेरिक आइडलको टप २० मा पुग्न सफल भएका छन्।
दिवेशले अडिसन राउण्डबाटै अमेरिकन आइडलमा तहल्का मच्चाउँदै आएका थिए।
उनका हरेक प्रस्तुतिमा दर्शक मात्र नभएर आइडलका जजहरु नै मोहित बन्दै आएका छन्।
टप २० मा पुग्नका लागि दिवेशले बब मार्लेको ‘इज दिस लभ’ बोलको चर्चित गीत गाएका थिए। जुन निर्णायकले ज्यादै मन पराएका थिए।
टप २० मा पुगेसँगै दिवेशले आगमी दिनमा थप मिहिनेत गर्ने बताएका छन्।
(भिडियो)
3
Shares

प्रतिक्रिया