चर्चित भारतीय रियालिटी सो 'बिग बोस १९' को विजेता घोषणा गरिएको छ।
आइतबार भएको फिनालेमा गौरव खन्ना विजयी बनेका हुन्।
उनले फरहाना भट्टलाई हराउँदै सोको चम्किलो ट्रफी हात पारेका हुन्।
सलमान खानले फाइनलमा गौरव खन्नाको नाम विजेताको रूपमा घोषणा गरे।

ट्रफीसँगै गौरवले ५० लाख भारतीय रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
180
Shares

प्रतिक्रिया