हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको मतगणना जारी छ। अहिलेसम्म २२ सय ६८ मत गणनाा भइसकेको छ।
निर्वाचन कार्यालयले दिएको पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रकी उपाध्यक्ष उम्मेदवार देवकी तिमल्सिना ९०० मतसहित अग्रता कायम गरेकी छन्।
उनलाई नेपाली कांग्रेसकी सविता बुढाले ६८९ मत ल्याएर पछ्याइरहेकी छन्।
यसैगरी, नेकपा एमालेकी जाना शाहीले ५ सय ९१ मत ल्याएकी छन्।
अब २२ सय ५६ मत गणना गर्न बाँकी छ।
366
Shares

प्रतिक्रिया