राजनीति


परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेपालखबर
चैत ५, २०८१ मंगलबार १९:१८, काठमाडौँ

परराष्ट्रमन्त्री आरजस राणा र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ।

राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन्।

भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको बताइएको छ। दुई देशका विदेशमन्त्रीको भेटलाई महत्त्वका साथ हेरिएको छ। पछिल्लो समय नेपालमा विकसित राजनीतिक गतिविधिहरूका बारेमा पनि भेटमा छलफल भएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad