ललितपुरको सातदोबाटोस्थित प्रहरी वृत्तको इन्चार्ज हेरफेर गरिएको छ।
यसअघि वृत्तका प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामकुमार यादवलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी फिर्ता गरिएको छ।
चन्दले यसअघि स्वयम्भू वृत्तको प्रमुख भएर काम गरिसकेकी छन्।
474
Shares

प्रतिक्रिया