नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा आफूले गरेका राजनीतिक प्रक्षेपणहरू मिलेको बताएका छन्।
शुक्रबार सम्पादकहरुसँगको संवादमा उनले अहिलेको राजनीतिक घटनाहरू हुन सक्ने भनेर बुझाउन खोज्दा खोज्दै पनि नसकेको समेत उल्लेख गरे।
‘अहिले आफ्नै विगतका मन्तव्यहरू सुन्यो भने ज्योतिषीले भनेको जस्तो, ठ्याकर्याक्कै जे भन्यो त्यही भएको जस्तो लाग्या छ,’ प्रचण्डले भने, ‘बुझाउन खोज्दा खोज्दै पनि नभएको जस्तो लागेको छ।’
216
Shares

प्रतिक्रिया