नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले तीन जना पदाधिकारीबाहेक अन्य सबै नेतालाई आआफ्नो भूमिका फर्किन आह्वान गरेको छ।
बुधबार केन्द्रीय कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मंसूरलाई कारबाही गरेको छ। उनीहरू बाहेक सबै नेतालाई आआफ्नो भूमिका फर्किन आह्वान गर्ने निर्णय गरेको एक नेताले बताए।
303
Shares

प्रतिक्रिया