प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेपलाञ्चोक-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मधु चौलागाई निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार, रास्वपाका चौलागाई २९ हजार ६१८ मत पाएर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेपलाी कांग्रेसका गुणराज मोक्तानले १९ हजार १६६ मत पाएका छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दिननाथ गौममले १४ हजार १४४, नेकपा (एमाले)का अमि लामाले १३ हजार ८१४ र उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले ७ हजार ४०३ मत पाएका छन्।
132
Shares

प्रतिक्रिया