जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन मौसम कस्तो होला त भन्ने विषयमा प्रक्षेपण जारी गरेको छ।
बुधबार बिहान ‘निर्वाचन विशेष मौसम बुलेटिन-२’ प्रकाशन गर्दै महाशाखाले आजदेखि ३ दिनसम्मको सम्भावित मौसमबारे जानकारी दिएको हो।
हेर्नुहोस् तालिका

114
Shares

प्रतिक्रिया